MOFA JAPAN र वर्ल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग वाक नेपाल र सी बी डिआरआर परियोजनाको सहजीकरण र तुर्माखाँद गाउँपालिका शिक्षा शाखाको समन्वयमा विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ।’ जलवायु परिवर्तन को प्रभाव र हाम्रोभूमिका’ शीर्षकमा वक्तित्वकला कार्यक्रम सम्पन्न गरिएको थियो कार्यक्रममा बिन्द्रासेैनी मावि रहफ१२ जना विद्यार्थी र सूर्य मावि भुलुका ८ जना विद्यार्थी बिच प्रतिस्पर्धा गरिएको थियो । कार्यक्रममा बिन्द्रासेैनी मावि का छात्रा
१)तुल्सी शाही -(प्रथम बिन्द्रासेैनी मावि रहफ)
२) पवित्रा शाही (द्वितीय सूर्य मावि भुलु )
३) बखत बि क(तृतीय बिन्द्रासैनी मावि रहफ)
४) राधिका बि क (सान्त्वना सूर्य मावि भुलु)
रहनु भयको थियो । बिन्द्रासैनी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य श्री नरेन्द्र लम्साल ज्यूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष उपेन्द्र बहादुर रावल रहनुभएको कार्यक्रमको सञ्चालन सूर्य मावि भुलुका शिक्षक श्री विनोद शाहीले गर्नुभएको थियो। @ Wac Nepal CBDRR project Achham
Trending
- “विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम तुर्माखाँद गाउँपालिका १ रहफको बिन्द्रासैनि माविमा सम्पन्न”
- ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु
- किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने निर्णय
- एमाले अछामद्धारा जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन
- नेकपा एमाले कमलबजार नगर कमिटीले निकाल्याे मोटरसाईकल र्याली
- कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न आह्वान
- छाउप्रथा अन्त्यका लागि विशेष अभियान संचालन गरिने
- कमलबजार नगरपालिका नागरिकलाई अनुभूति हुने गरि सुशासनको प्रत्याभूत दिन प्रतिबद्ध छ : अधिकृत शाही
