नेकपा एमालेको कमलबजार नगर कमिटीले कमलबजारमा मोटरसाईकल र्याली निकाली कोण सभामा परिणत भएको थियो । केन्दको सर्कुलर अनुसार कार्यक्रमको आयोजना गरेको कमलबजार नगर कमिटीका अध्यक्ष कम्मान सिह चलाउनेले जानकारी गराउनु भयो । कोण सभालाई अखिल नेपाल महिला संघमा नेता मना अधिकारी र नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका सदस्य शारदा कुमारी बिष्ट कुँवरले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा संसद पुर्नस्थापना गरि जेन्सी पुस्ताको माग सम्बोधन गरिनुपर्ने आवाज उढेको थियो । आन्दोलनमा घुसपैठ भएर राज्यको जन धनको ठुलो क्षति भएकोले सत्यतथ्य छानविन गरिनुपर्ने र वर्तमान सरकारले जेन्सी पुस्ताको माग सम्बोधन गर्न नसक्ने र चुनाव समेत तोकिएको समयमा गर्न नसक्ने प्रदेश समितीका सदस्य कुँवरको भनाई थियो ।MVI_8822
Trending
- “विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम तुर्माखाँद गाउँपालिका १ रहफको बिन्द्रासैनि माविमा सम्पन्न”
- ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु
- किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने निर्णय
- एमाले अछामद्धारा जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन
- नेकपा एमाले कमलबजार नगर कमिटीले निकाल्याे मोटरसाईकल र्याली
- कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न आह्वान
- छाउप्रथा अन्त्यका लागि विशेष अभियान संचालन गरिने
- कमलबजार नगरपालिका नागरिकलाई अनुभूति हुने गरि सुशासनको प्रत्याभूत दिन प्रतिबद्ध छ : अधिकृत शाही
