Author: हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

काठमाडौं। कर्पोरेट क्षेत्रमा आजभोलि प्राविधिक ज्ञान मात्र पर्याप्त मानिँदैन। प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, आत्मविश्वास, ग्राहकसँगको व्यवहार र प्रस्तुतीकरण शैलीजस्ता ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधारका रूपमा हेरिन थालेको छ। यही क्षेत्रमा विगत 12 वर्षदेखि सक्रिय छिन् काठमाडौंकी कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी श्रेष्ठले एक्जिक्युटिभ सेक्रेटरीशिपमा डिप्लोमा गर्नुका साथै London Chamber of Commerce and Industry (LCCI) र CECI बाट अन्तर्राष्ट्रिय स्तरको ट्रेनर प्रमाणपत्र प्राप्त गरेकी छन्। होटल, बैंकिङ, एभिएसन, शिक्षा, विकास क्षेत्र तथा निजी क्षेत्रका संस्थासँग काम गर्दै उनले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो अनुभव विस्तार गरेकी छन्। उनको व्यावसायिक यात्रा, तालिम तथा अनुभवबारे थप…

Read More

अछाम, असार २०। क्षयरोगको समयमै पहिचान, नियन्त्रण तथा समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कमलबजार नगरपालिकामा सञ्चालन गरिएको AI Portable X-ray आधारित क्षयरोग स्क्रिनिङ अभियान प्रभावकारी बनेको छ। अभियान अन्तर्गत दुई दिनमा ३६६ जना नागरिकले निःशुल्क क्षयरोग स्क्रिनिङ सेवा प्राप्त गरेका छन्। कमलबजार नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टका अनुसार २०८३ साल असार १९ गते मष्टाबण्डाली स्वास्थ्य चौकीमा १५४ जना र २०८३ साल असार २० गते कमलबजार नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा २१२ जना गरी जम्मा ३६६ जनाको AI Portable X-ray मार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ गरिएको हो। स्क्रिनिङका क्रममा केही व्यक्तिमा क्षयरोगको सम्भावित संकेत तथा शंकास्पद अवस्था देखिएकाले थप प्रयोगशाला परीक्षणका…

Read More

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न हिक्मत बहादुर नेपाली अछाम असार १३ । महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आज कमलबजार नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ । कमलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा भएको कार्यक्रममा पालिका र मातहत कार्यालयमा र्कारत महिला कर्मचाी र जनप्रतिनिधीको सहभागीतामा सम्पन्न भएको हो । नगर उपप्रमुख शारदा बिष्ट कु)वरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रमुख यज्ञ प्रसाद ढकाल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही, महिला संजाल विभिन्न…

Read More

हिक्मत बहादुर नेपाली अछाम जेठ २४ । अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । थप ३ जना घाईते भएका छन । जिल्लाको सदरमुकाम मंगलसैन देखी कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखमा जादै गरेको से १ त ६१३ नम्बरको बोलेरो जीप पानेरीखोला नजिक ( शनिबार ) गए राति १० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखका कर्ण प्रसाद भाटको जिल्ला अस्पताल मंगलसैन लैजादै गर्दा बाटोमै निधन भएको हो । घाईते ३ जना मध्ये सोही ठाँउका बद्री प्रसाद भाट र मिन भाट लाई थप उपचारका लागी सुर्खेत प्रादेशीक अस्पतालमा लगिएको छ ।…

Read More

हिक्मत बहादुर नेपालीअछाम जेठ १ ।कमलबजारमा आँखा शिविर सञ्चालन हुने भएको छ । गेटा आँखा अस्पताल र शहरी आँखा केन्द्र कमलबजारको सहजिकरणमा शिविर सञ्चालन हुन लागेको हो । आगामी जेठ ८ र ९ गते कमलबजार बहुमुखी क्याम्पसको प्राङगणमा शिविर सञ्चालन हुने शिविरमा विहान ९ बजे देखी बेलुकी ५ बजे सम्म सेवा सञ्चालन हुनेछ । कमलबजार नगरपालिकाका शाखा अधिकृत सातौं खड्ग बहादुर बिष्ट द्धारा हस्ताक्षरित सूचनामा शिविरमा आएर सेवा लिन हुन सम्पुर्ण नगरवासी तथा छरछिमेकी पालिकाका नागरिक लाई आग्रह गरिएको छ

Read More

सुशासको प्रत्याभुती दिलाउन देशका प्रत्येक स्थानीय तहमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाउने नेपाल सरकारको निर्णय भए बमोजिम यतिवेला अधिकांश पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटिएर कार्य सम्पादन गरिरहेका छन । अछामको सदरमुकाम समेर रहेको मंगलसैन नगरपालिकामा यति बेला  पालिकाकाे दरबन्दी अनुसारकै  प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना हुनुहुन्छ । उहाँ संग पालिकाको समग्र सेवा प्रवाह केकसरी भईरहेको छ । साथै लैंगिक समानता समावेशी विकास तथा समावेशीकरणका सन्दर्भमा र अन्य सार्वजनिक सरोकारका बिषयमा कमलबजार मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो केबिएम एफएम ८९.९ मेगाहर्ज का प्रवन्धक र कमलबजार दैनिक डटकमका सम्पादक हिक्मत बहादुर नेपालीले गरेको सम्वादको सम्पादित अंश । कमलबजार…

Read More

हिक्मत बहादुर नेपाली अछाम जेठ ०८ । अछामको कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविर सुरु भएको छ । कमलबजार नगरपालिका वडा नं १ स्थित कमलबजार बहुमुखी क्याम्पसमा सुरु भएको शिविरमा कमलबजार संगै ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका नागरिकको उल्लेख्य सहभागीता रहेको छ । शिविरको आज विहान एक कार्यक्रमका विच उद्धाटन गरिएको हो । गेटा आँखा अस्पताल गेटा कैलाली र शहरी आँखा केन्द्र कमलबजार, अछामको आयोजना तथा कमलबजार नगरिपालिकाका सहजिकरण सञ्चालन भईरहेको शिविर भोली शनिवार सम्म सञ्चालन हुनेछ । आँखा शिविरमा सेवा लिन आएका सेवाग्राही मध्ये कमलबजार नगरपालिका वडा नं ८ का मने दमाईले पालिकामै विशेषज्ञ सहितको आँखा सम्बन्धी उपचार पाएकोमा…

Read More

अछाम जेठ ०६ । अछामको साँफेबगर नगरपालिका-२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ आउँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ निवासी टेकेन्द्र रावत घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ । उनका श्रीमान ५३ वर्षीय नृप खातीको दाहिने हात र…

Read More

अछाम बैशाख २६ । अछामको बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भवेन्द्र बोहरा सम्मानित भएका छन । अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत बोहरालाई हालसम्म ६५ पटक रक्तदान गरी बिरामीको ज्यान जोगाउन पुर्‍याएको योगदानको कदर गर्दै अस्पतालले सम्मान गरेको हो। अस्पतालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बोहराको नि:स्वार्थ सेवाभावको प्रशंसा गर्दै बोहरा लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। बोहराको यो निरन्तर रक्तदान यात्राको पछाडि एउटा भावुक पृष्ठभूमि लुकेको छ। आफु सानै छदा आमाको उपचारको क्रममा रगत अभाव भई मृत्यु भएपछि उनले “रगत अभावमा अब कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने दृढ सङ्कल्पका साथ रक्तदान सुरु गरेका थिए। सोही समयदेखि उनी…

Read More

हिक्मत बहादुर नेपाली अछाम बैशाख २४ । अछामको कमलबजार नगरपालिकामा हिजो बुधबार हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम आज कमलबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर प्रमख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट पालिकाका विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्य पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षको तर्फबाट कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता सत्यराज तिमिल्सैनाले स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै २०७९ को निर्वाचित भएर आएपश्चात कार्यपालिकामा पटकपटक दरबन्दी अनुसारको प्रमुख…

Read More