Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
Facebook X (Twitter) Instagram
Trending

  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Tuesday, July 28
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण

हिक्मत नेपालीBy हिक्मत नेपालीMarch 13, 2026Updated:March 13, 2026 अछाम 3 Comments2 Mins Read

अछाम फाल्गुन २९ ।
कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण कार्यक्रम श्री जाल्पा देवी मावि ढाँकुमा आज सम्पन्न भएको छ । कमलबजार नगरपालिका वडा नं ७ जामाकी स्वर्गीय कलुदेवी खतिवडाको स्मृतीमा निजका छोरा शिव प्रसाद जैसीले २०७६ सालमा एक लाखको अक्षयकोष स्थापना गर्नु भएको थियो । छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले २०७६ देखी २०८१ सम्म प्रत्येक बर्ष विद्यालय बाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा लाई जनही १० हजार नगद पुरस्कार वितरण गरिएको हो । अक्षयकोषका संस्थापक शिव प्रसाद जैसीको विशेष उपस्थितीमा ६ जना छात्रा लाई पुरस्कार वितरण गरिएको हो । संस्थापक जैसीले माद्यामिक तहको शिक्षा सोहि विद्यालय बाट आर्जन गर्नु भएको थियो । हाल उहाँ संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल माउन्टेन एकेडेमीका क्याम्पस प्रमुख समेत हुनुहुन्छ । साथै उहाँले लेखकको रुपमा परिचय स्थापीत गर्नु भएका छ । उहाँले लेख्नु भएका विभिन्न साहित्यिक कृती समेत प्रकाशन भएका छन ।
आजको पुरस्कार वितरण कार्यक्रममा २०७६ मा विद्यालय बाट एसईई परीक्षमा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा मञ्जु बिष्ट, २०७७ मा सर्वोत्कृष्ट नतिजा ल्याउने भावना बिष्ट, २०७८ मा सर्वोत्कृष्ट नतिजा ल्याउने निर्मला बोहरा, २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने यसोदा ढकाल, २०८० मा सर्वोत्कृष्ट नतिजा ल्याउने , सपना बिष्ट र २०८१ को एसईई परीक्षमा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा गरिमा बिष्ट लाई आज विद्यालयमा एक कार्यक्रमका विच नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल बिशिष्ट अतिथी उपप्रमुख शारदा बिष्ट कुँवर विद्यालय व्यवस्थापन समितीका अथ्यक्ष प्रजा बहादुर बोगटी प्रधानाध्यापक जनक बहादुर भण्डारी लगायतले संयुक्त रुपमा नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तण गर्नु भएको थियो । विद्यालयका शिक्षक विद्याथी समाजसेवी अभिभावक जनप्रतिनिधी पत्रकार लगायतको उपस्थितीमा भएको कार्यक्रमको संचालन शिक्षक विरेन्द्र भण्डारीले गर्नु भएको थियो ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM

ट्रेन्डिङ
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.