Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
Facebook X (Twitter) Instagram
Trending
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Friday, May 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने

हिक्मत नेपालीBy हिक्मत नेपालीMarch 13, 2026 अछाम 2 Comments1 Min Read

हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २९ ।
श्री जाल्पा देवी माद्यामिक विद्यालय ढाँकुमा जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाललेले आफ्नी स्वर्गीय आमा जानकी देवी ढकालको १५ औ स्मृती दिवसका अवसरमा अक्षयकोष स्थापना गर्नु भएको हो । रु १ लाख नगद राशीको अक्षयकोष स्थापनाका लागी आज एक कार्यक्रमका विच ढकालले विद्यालयका प्रधानाध्यापक जनक बहादुर भण्डारी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रजा बहादुर बोगटी लाई १ लाख नगद हस्तान्तरण गर्नु भएको हो । अक्षयकोष बाट आएको बार्षिक व्याज बाट प्राप्त हुने रकम विद्यालयको कक्षा ८ मा प्रथम हुने व्यक्ति लाई पुरस्कार वितरण गरिने छ । शैक्षिक नतिजा सुधार हुने अपेक्षा सहित अक्षयकोष स्थापना गरिएको कमलबजार नगरपालिकाका नगर प्रमुख समेत रहेका यज्ञ प्रसाद ढकालले बताउनु भयो । विद्यालयमै आज आयोजना भएको कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ७ जामाकी स्वर्गीय कलुदेवी खतिवडाको स्मृतीमा निजका छोरा लेखक तथा पर्वत आरोही शिव प्रसाद जैसीले २०७६ सालमा एक लाखको अक्षयकोष स्थापना गर्नु भएको र सोही कुरा बाट प्रेरित भएर गत बर्ष २०८० मै अक्षयकोष बनाउने मनसाय निमार्ण भएको र कार्यव्यस्तताले आज सो रकम हस्तान्तरण गरिएको उहाँको भनाई थियो ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता

अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते

आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित

प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर

फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण

ट्रेन्डिङ
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
  • अछाम २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले अगाडी
  • एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक
  • अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?
  • सुनचाँदीको भाउ घट्यो
  • भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
  • रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.