Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • Hacked by Chinafans
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
Facebook X (Twitter) Instagram
Trending
  • Hacked by Chinafans
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Saturday, September 12
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

हिक्मत नेपालीBy हिक्मत नेपालीMay 7, 2026 अछाम No Comments2 Mins Read

हिक्मत बहादुर नेपाली
अछाम बैशाख २४ ।
अछामको कमलबजार नगरपालिकामा हिजो बुधबार हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम आज कमलबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट पालिकाका विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्य पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षको तर्फबाट कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता सत्यराज तिमिल्सैनाले स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै २०७९ को निर्वाचित भएर आएपश्चात कार्यपालिकामा पटकपटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको माग गरि पठाइएको भएता कार्यकाल सकिदै गर्दा भएपनी सरकारले प्रमुख प्रशासकीय अधिकृत शाही लाई खटाएर पठाएकोमा खुसी व्यक्त गर्नु भयो । साथैं पालिकामा यस अघिका अधुरा रहेका विभिन्न योजना तथा कार्यक्रमहरु अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदा कुमारी बिष्टले प्रशासकीय अधिकृत शाहीलाई स्वागत गर्नु भयो । पालिकामा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत शाहीले जनप्रतिनिधी संग समन्वय र सहकार्य गर्दै प्रशासनीक कार्य सम्पादन गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले कार्यक्रममा बोल्दै यस अघि आफुले संगालेका अनुभव लाई आधार बनाएर पालिकामा सबै संग समन्वय र सहकार्य गरेर कार्य सम्पादन गर्ने बताउनु भयो । पालिकाको विकासमा सबै जनप्रतिनिधी कर्मचारी र आम नागरिक संग हातेमाले गरेर अघि बढ्ने बताउदै स्वागत कार्यक्रम गरि आफुलाई स्वागत गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा पालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले प्रशासकीय अधिकृतले देश निमार्णमा कुनै स्वार्थ र सर्त रहित काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाले पालिकामा आगामी दिनमा समन्वय गरेर काम गर्न सहज हुने र प्रभावकारी रहने बताउनु भयो ।
पालिका अन्तरगत स्वास्थ्य शाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रशासन शाखामा कार्यरत अधिकृत पुर्ण प्रसाद बजगाईले गर्नु भएको थियो ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

Hacked by Chinafans

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

ट्रेन्डिङ
  • Hacked by Chinafans
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.