Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
Facebook X (Twitter) Instagram
Trending
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Friday, May 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिक्मत नेपालीBy हिक्मत नेपालीMarch 24, 2026 अछाम No Comments2 Mins Read
हिक्मत बहादुर नेपाली
अछाम चैत १० । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ कार्यालय अछामको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारगृहमा कार्यरत सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा क्षयरोगको अवस्था र न्यूनीकरणका लागि गर्नुपर्ने कार्यका बिषयमा जानकारी गराईएको थियोे ।
अछाममा आव २०८२/८३ को क्षयरोग संक्रमितको तथ्यांक अनुसार गत फाल्गुन महिनाको अन्त्य सम्म ९२ जना क्षयरोग संक्रमित दर्ता भएर उपचार प्रक्रियामा रहेको बताईएको छ । यश आवको हाल सम्म ७ जनाको मृत्यु भएको र ८ जनाले विचैमा ओैषधी सेवन गर्न छोडेको तथ्यांक छ ।
नेपाल लाई सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य अनुरुप जिल्लामा केन्द्रको निर्देशन अनुसार क्षयरोग संक्रमितको पहिचान र उपचार कार्यक्रम लाई निरन्तरता दिईएको स्वास्थ कार्यालय अछामले जानकारी दिएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा क्षयरोग मुक्त पालिका अभियान संचालन भइरहेको र चौरपाटी गाउपालिकामा सो अभियान संचालनको प्रक्रियामा रहेको छ ।
क्षयरोग संक्रमित मध्ये ८० प्रतिशत फोक्सोमा संक्रमित हुने क्षयरोग र २० प्रतिशत शरिरका अन्य अंगमा संक्रमण हुने क्षयरोग संक्रमित रहेको तथ्यांक छ ।अछाम लगायत सुदूरपश्चिममा वैदेशिक रोजगारका क्रममा भारत लगायत तेस्रो मुलुकमा आवतजावतहुने भएकाले संक्रमितको जोखिम बढ्दो रहेको छ ।
जनचेतना अभिवृद्धि गर्दै संभावित क्षयरोगका विरामीहरु लाई उपचार पूरा गर्न सहयोग सल्लाह दिन र खोजपड्तालमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष स्वास्थ कार्यालय अछामका प्रमुख झपट राज ढुंगानाले बताउनुभयो । कार्यक्रममा सहभागी संचारक्रमीका तर्फबाट पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले क्षयरोग रोकथामका लागि सञ्चार माध्यम बाट प्रचारप्रसार गररिहेको र आगामी दिनमा निरन्तरता दिईने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ कार्यालयमा कार्यरत अधिकृत छैटौ दिपेन्द्र जोशीले गर्नु भएको थियोे ।
हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता

अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते

आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित

प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर

फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण

ट्रेन्डिङ
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
  • अछाम २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले अगाडी
  • एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक
  • अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?
  • सुनचाँदीको भाउ घट्यो
  • भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
  • रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.