Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
Facebook X (Twitter) Instagram
Trending

  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Wednesday, July 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित

हिक्मत नेपालीBy हिक्मत नेपालीMay 9, 2026 समाचार No Comments2 Mins Read

अछाम बैशाख २६ ।
अछामको बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भवेन्द्र बोहरा सम्मानित भएका छन । अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत बोहरालाई हालसम्म ६५ पटक रक्तदान गरी बिरामीको ज्यान जोगाउन पुर्‍याएको योगदानको कदर गर्दै अस्पतालले सम्मान गरेको हो।
अस्पतालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बोहराको नि:स्वार्थ सेवाभावको प्रशंसा गर्दै बोहरा लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
बोहराको यो निरन्तर रक्तदान यात्राको पछाडि एउटा भावुक पृष्ठभूमि लुकेको छ। आफु सानै छदा आमाको उपचारको क्रममा रगत अभाव भई मृत्यु भएपछि उनले “रगत अभावमा अब कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने दृढ सङ्कल्पका साथ रक्तदान सुरु गरेका थिए। सोही समयदेखि उनी हरेक तीन-तीन महिनामा नियमित रक्तदान गर्दै आइरहेका छन्।
अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले भने, “भवेन्द्रजी अस्पतालको एक कर्मचारी मात्र नभएर मानवताको पर्याय नै बन्नुभएको छ। धेरै पटक आकस्मिक अवस्थामा उहाँको रगतले बिरामीलाई नयाँ जीवन दिएको छ। उहाँको यो कीर्तिमानी कार्यले अन्य युवा र स्वास्थ्यकर्मीलाई समेत ठूलो प्रेरणा दिएको छ।”
‘रक्तदान जीवनदान’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आएका बोहराले अछाम मात्र नभई विभिन्न स्थानमा पुगेर रगत दान गरिसकेका छन्। सम्मान ग्रहण गरेपछि बोहराले भने, “मैले आमालाई बचाउन नसके पनि अरूको आमा, बुबा वा सन्तानलाई बचाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ। शरीरले साथ दिएसम्म म यो अभियानलाई १०० पटकसम्म पुर्‍याउने लक्ष्यमा छु।”
अस्पतालले बोहरालाई सम्मान गरेसँगै स्थानीयस्तरमा रक्तदानको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह भएको छ। soure: sudooraaja.com

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते

प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर

विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने

जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने

ट्रेन्डिङ
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.