Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
Facebook X (Twitter) Instagram
Trending

  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Wednesday, July 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते

हिक्मत नेपालीBy हिक्मत नेपालीMay 20, 2026Updated:May 20, 2026 अछाम No Comments1 Min Read

अछाम जेठ ०६ ।
अछामको साँफेबगर नगरपालिका-२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ आउँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ निवासी टेकेन्द्र रावत घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ । उनका श्रीमान ५३ वर्षीय नृप खातीको दाहिने हात र बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरला घाइते भएकी छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ । साथै ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेको बताइएको छ ।
घाइते सबैको बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM

ट्रेन्डिङ
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.