Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
Facebook X (Twitter) Instagram
Trending

  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Friday, April 10
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

पालिकाको प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका १० जनामध्ये २ जना मात्रै विजयी

हिक्मत नेपालीBy हिक्मत नेपालीMarch 11, 2026 राजनिती No Comments1 Min Read

काठमाण्डौ – पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् । उम्मेदवार बनेका मध्ये काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित हुनुभएको हो ।

राम्रो काम गरेको भन्दै चर्चा कमाएका भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा पराजित हुनुभयो ।

यस्तै पदबाट राजिनामा दिएर उम्मेदवार बनेका मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष अशिम राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा  पनि पराजित हुनुभयो ।

स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपचुनाव गर्न सकिने व्यवस्था छ । अहिले रिक्त भएका कार्यकारी पदहरुको पदावधि पनि एक वर्षभन्दा बढी छ । तर चुनाव गराउने वा नगराउने भन्ने निर्णय गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी

अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?

रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ

अछाम-२ मा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित

समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा कसलाई कति ?

ट्रेन्डिङ
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
  • अछाम २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले अगाडी
  • एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक
  • अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?
  • सुनचाँदीको भाउ घट्यो
  • भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
  • रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ
  • शेयर बजारमा साढे २१ अर्बको कारोबार, नेप्से ३२ अङ्कले घट्यो
  • अछाम-२ मा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित
  • चीन र उत्तर कोरियाबीच ६ वर्षपछि रेल सेवा फेरि शुरू हुँदै
  • समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा कसलाई कति ?
  • सुनकाे भाउ २ हजार रुपैयाँले बढ्याे
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.