Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
Facebook X (Twitter) Instagram
Trending
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Friday, May 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता

हिक्मत नेपालीBy हिक्मत नेपालीMay 22, 2026Updated:May 22, 2026 अछाम No Comments2 Mins Read

हिक्मत बहादुर नेपाली
अछाम जेठ ०८ ।
अछामको कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविर सुरु भएको छ । कमलबजार नगरपालिका वडा नं १ स्थित कमलबजार बहुमुखी क्याम्पसमा सुरु भएको शिविरमा कमलबजार संगै ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका नागरिकको उल्लेख्य सहभागीता रहेको छ । शिविरको आज विहान एक कार्यक्रमका विच उद्धाटन गरिएको हो । गेटा आँखा अस्पताल गेटा कैलाली र शहरी आँखा केन्द्र कमलबजार, अछामको आयोजना तथा कमलबजार नगरिपालिकाका सहजिकरण सञ्चालन भईरहेको शिविर भोली शनिवार सम्म सञ्चालन हुनेछ ।
आँखा शिविरमा सेवा लिन आएका सेवाग्राही मध्ये कमलबजार नगरपालिका वडा नं ८ का मने दमाईले पालिकामै विशेषज्ञ सहितको आँखा सम्बन्धी उपचार पाएकोमा खुसी लागेको बताउनु भयो । साथैं उहाँले शिविर आयोजक र सेवा प्रदायक निकाय र व्यक्ति लाई धन्यवाद व्यक्त गर्नुभयो ।
आज विहान शिविरको उद्धाटन कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले नागरिकलाई धैर्य भएर सेवा लिन आग्रह गर्नु भयो । शिविरमा आउने सबैले सेवा पाउने र शिविरमा उपचार सम्भव नभएका हरुका लागी गेटा आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल सम्म पुगाउन पालिकाले सहजीकरण गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा बिष्ट कुँवरले आफु निर्वाचित भएर आए पछी तेश्रो पटक शिविरको आयोजना गरिएको र यसलाई आउदा बर्षमा समेत निरन्तरता दिईने बताउनु भयो । यस्तै कमलबजार नगरपालिकाका निर्वतमान नगर उपप्रमुख भुमिशरण ढकाल बजगाई, पालिकाका शाखा अधिकृत सातौं खड्ग बहादुर बिष्टले शिविर सफलताको शुभकामना व्यक्त गर्नु भयो । शिविरले आँखा स्वास्थ्य प्रति थप सजक गराउन समेत सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उद्धाटन कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीका साथैं आम नागरिकको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शहरी आँखा केन्द्र कमलबजारमा कार्यरत फिल्ड सहायक खगेन्द्र उपाध्यायले गर्नु भएको थियो ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते

प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर

फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण

विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश

ट्रेन्डिङ
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
  • अछाम २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले अगाडी
  • एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक
  • अदालतमा चलिरहेको मुद्दाले रविलाई कस्तो अप्ठेरो पर्नसक्छ ?
  • सुनचाँदीको भाउ घट्यो
  • भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
  • रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.