Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • Hacked by Chinafans
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
Facebook X (Twitter) Instagram
Trending

  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Saturday, September 12
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

हिक्मत नेपालीBy हिक्मत नेपालीJune 7, 2026 अछाम No Comments1 Min Read

हिक्मत बहादुर नेपाली
अछाम जेठ २४ ।
अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । थप ३ जना घाईते भएका छन । जिल्लाको सदरमुकाम मंगलसैन देखी कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखमा जादै गरेको से १ त ६१३ नम्बरको बोलेरो जीप पानेरीखोला नजिक ( शनिबार ) गए राति १० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखका कर्ण प्रसाद भाटको जिल्ला अस्पताल मंगलसैन लैजादै गर्दा बाटोमै निधन भएको हो । घाईते ३ जना मध्ये सोही ठाँउका बद्री प्रसाद भाट र मिन भाट लाई थप उपचारका लागी सुर्खेत प्रादेशीक अस्पतालमा लगिएको छ । दुर्घटना पछी सवारी चालक सामान्य घाईते छन । गाडी चालक अछाम तुर्माखादका पुष्प बुढा र गाडी धनी अछाम मंगलसैनका डम्मर भाट लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक केशव बहादुर खड्काले बताउनु भयो ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

Hacked by Chinafans

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM

ट्रेन्डिङ
  • Hacked by Chinafans
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.