‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
काठमाडौं। कर्पोरेट क्षेत्रमा आजभोलि प्राविधिक ज्ञान मात्र पर्याप्त मानिँदैन। प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, आत्मविश्वास, ग्राहकसँगको व्यवहार र प्रस्तुतीकरण शैलीजस्ता ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधारका रूपमा हेरिन थालेको छ। यही क्षेत्रमा विगत 12 वर्षदेखि सक्रिय छिन् काठमाडौंकी कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी श्रेष्ठले एक्जिक्युटिभ सेक्रेटरीशिपमा डिप्लोमा गर्नुका साथै London Chamber … Continue reading ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed